दशैं कसैको पनि दशा नबनोस्

शान्ति बस्नेत/विकल्प न्यूज असोज १२ गते ।  दशैं नेपालीहरुको सबै भन्दा विशेष पर्वको रुपमा मानिन्छ । नेपाली हिन्दु परम्परा अनुसार आश्विन शुक्ला प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाईने चाड भएको हुनाले यसलाई दशैं अर्थात “विजया दशमी” का नामले चिनिन्छ ।दशै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना … Continue reading दशैं कसैको पनि दशा नबनोस्